भेटवार्ता

समय बलवान छ आजको प्रियजन भोली अप्रिय हुदो रहेछ । म त्यो कुरा सम्झन्छु जव सिता रामको गाढा प्रेम थियो अन्तमा समय वित्दै गयो केही हरायो श्रीराम चरित्र मानसमा एक चौपाय याद आयो जो यस्तो छ ः प्रियसीय रामकहा“ तुम्हरानी रहा प्रथम अव ते दिन विते । समउ फिरे रिपु होही पितते ।। हे रानी … Continue reading भेटवार्ता